१२१२ पुगे काेराेना संक्रमित : २४ घन्टामा थपिए १७०, निको भए २०६, मृत्यु हुने ६ पुगे (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा जानकारी गराएअनुसार पछिल्लो २४ घन्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टाबीच थप १९ जना कोरोना जितेर घर फर्किएका छन् । यो विवरणसँगै नेपालमा कोरोनाभाइरस निको हुनेको संख्या २०६ पुगेको छ । हालसम्म कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ ।

भिडियाेमा हेर्नाेस् प्रवक्ता डा. देवकाेटाकाे मेडिया ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.16

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.16#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 29 mai 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)