४०८५ पुगे संक्रमित : मंगलबार थपिए ३२३, डिस्चार्ज भए ५८४ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संखया ४०८५ पुगेको छ । पछिल्लो २४ घन्टामा ३२३ नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मेडिया ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २९२ पुरुष र ३१ महिला गरी ३२३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएकामध्ये हालसम्म कूल ५८४ जना आइसोलेसनबाट डिस्चार्ज भएको पनि प्रा.डा. गौतमले जानकारी दिएका छन् ।

भिडियोमा हेर्नोस् ब्रिफिङको पूरा दृश्य–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.27

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.27#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mardi 9 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)