६२११ पुगे संक्रमित : साेमबार थपिए ४५१, कूल डिस्चार्ज १०४१ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ६२११ पुगेको छ । पछिल्लो २४ घन्टामा ३५ महिला र ४१६ पुरुष गरी ४५१ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरुमध्ये ७ महिला र ६० पुरुष गरी पछिल्लो २४ घन्टामा ६७ जना डिस्चार्ज भएका छन् । यो विवरणसँगै डिस्चार्ज हुनेको कूल संख्या १०४१ पुगेको छ ।

भिडियोमा हेर्नोस् ब्रिफिङको लाइभ–

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.01

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.01#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 15 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)