७,१७७ पुगे संक्रमित : बुधबारै थपिए ५८६, कूल डिस्चार्ज १,१६७, मृतक २० पुगे (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमित ७,१७७ पुगेका छन् । पछिल्लो २४ घन्टामा थप ५८६ संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार नाघेको हो ।

बुधबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा १ हजार १ सय ६७ जना डिस्चार्ज भई घर फर्किएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २० पुगेको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.03

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.03#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mercredi 17 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)