१६,४२३ पुगे संक्रमित : उपत्यकामा २३ सहित बुधबार थपिए २५५, कूल डिस्चार्ज ७,७५२ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,४२३ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसलमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ७,७५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३ सहित देशभर गरी थप २ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंका १६ र ललितपुरका ७ गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.24

Press Briefing on COVID-19 2077.03.24#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mercredi 8 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)